काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ ।
राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्याइएको जानकारी दिएका हुन् ।
यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेको थियो ।










प्रतिक्रिया