काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ८०.९७ अंकले बढेर दुई हजार ९७३.७० विन्दुमा पुगेको छ ।
बैंकिङ ३२, विकास बैंक १३८, फाइनान्स ५०, होटल तथा पर्यटन २४९, हाइड्रोपावर ७१, जीवन बीमा ६०६, उत्पादन ३४८, माइक्रोफाइनान्स २२१, निर्जीवन बीमा ३४२, अन्य ८५ र व्यापार उपसमूह ४२ अंकले बढेको छ ।
आज ट्रेड टावरको सेयर सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस दिन ३१९ कम्पनीको चार करोड ३५ लाख कित्ता सेयर २० अर्ब ८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया