Logo

मुख्य समाचार

सेयर बजार दोहोरो अंकले घट्दा साढे २६ अर्बको कारोबार


GDP नेपाल
   १२ श्रावण २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १८.४४ अंकले घटेर दुई हजार ९६४.२० विन्दुमा पुगेको छ ।




आज बैंकिङ ११, फाइनान्स ५३, होटल तथा पर्यटन १३३, हाइड्रोपावर ४३, जीवन बीमा १९५, निर्जीवन बीमा ९१ र अन्य २३ अंकलले घटेको छ । उत्पादन ८४, माइक्रोफाइनान्स ०.३७ विकास बैंक ७७ र व्यापार उपसमूह ६१अंकले बढेको छ ।



आज नारायणी डभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ६.३४ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज समता घरेलु लघुवित्त र ट्रेड टावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३२३ कम्पनीको पाँच करोड ८६ लाख कित्ता सेयर २६ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह