Logo

बैंक / बिमा /शेयर

एसवाई प्यानलको आईपीओ बाँडफाँड


GDP नेपाल
   १ मंसिर २०८२, आइतबार


काठमाडौं । एसवाई प्यानल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

आवेदकहरुमध्ये ४ लाख ७ हजार ६१५ जनाले १०र१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने यीमध्येबाट ६ जनाले थप १र१ कित्ता गरी ११ कित्ता आईपीओ पाएका छन् ।


आईपीओको नतिजा मेरो सेयरको वेबसाइट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com/ipo-allotment , सीडीएससीको वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह