काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख २० हजार ९० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनी, इच्छुक योग्य जो कोही व्यक्ति तथा संस्थाले १५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा पेस गर्न सकिनेछ।










प्रतिक्रिया