काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.९७ अंकले बढेर दुई हजार ६७१.०७ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ६६, फाइनान्स ८, हाइड्रोपावर ३४, जीवन बीमा ६३ र उत्पादन उपसमूह ५५ अंकले बढेको छ । त्यस्तै, अंकले बढेको छ । होटल तथा पर्यटन १२१, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा१६, अन्य ६ र व्यापार उपसमूह ३ अंकले घटेको छ ।
यसदिन मध्य भोटेकोशी जलविद्युतको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कालिन्चोक दर्शनको सेयर ७.५९ प्रतिशतले घटेको छ ।
यस दिन ३३७ कम्पनीको दुई करोड ७७ लाख कित्ता सेयर ११ अर्ब १० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया