काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कात्तिक २८ मा कोरोना बिमाको भुक्तानी सात दिनभित्र दिन बिमा समितिमार्फत निर्देशन दिए । ९० प्रतिशत संक्रमितले बिमाको रकम नपाइरहेको त्यतिबेला अर्थमन्त्रीको वाहवाही पनि भयो । अर्थमन्त्रीले निर्देशन दिएको र बिमा समितिले सो निर्देशक सर्कुलर दिए पनि अधिकांश कम्पनी टसमस भएनन् । अर्थमन्त्रीको निर्देशन अवज्ञा गरेको भन्दै आलोचना पनि भयो…