काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिमेन्ट तथा डण्डी उद्योग र विभिन्न तारे होटलहरुलाई डेडिकेडेट र टं«क लाइनसरह महसुल बुझाउन पत्राचार गरेसँगै निजी क्षेत्र आतंकित भएको छ । निजी क्षेत्रले प्राधिकरणको पत्रलाई ‘लेटर बम’को संज्ञा दिएको छ । निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार…