काठमाडौं । नेपालमा कुल कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ पुगेको छ भने जसमध्ये १६ जना निको भइसकेका छन् । उपचाररत नागरिकको स्वास्थ्यअवस्था समेत सामान्य नै रहेकाले स्थिति भयावह भने भइसकेको छैन । मंगलवार बिहान प्रदेश ५ को नेपालगन्जमा थप सात जनामा कोरोना संक्रमण देखियो । जसमा तीन पुरुष र चार महिला रहेका छन् । यसअघि…