एमडीएमएस लागू भएकै कारण मोबाइल फोनको मूल्य नबढ्ने व्यवसायीहरुको स्पष्टोक्ति काठमाडौं । नेपालमा भन्सार नतिरेका करिब १५ अर्ब रुपैयाँ बराबरका मोबाइल सेटहरु चलनचल्तीमा रहेको व्यवसायीहरुले दावी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार मोबाइल फोनमा अवैध आयातबाट सरकारले बर्सेनि ४ अर्ब राजस्व गुमाउँदै आएको छ । नेपाल भित्रिने फोनहरुमध्य केही चोरीका, केही रिफर्विस…