काठमाडौं । नेपाली बजारमा भित्रिएको फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री विद्युतीय गाडीको मूल्य ३३ लाखबाट सुरु हुने भएको छ । नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ । यो मूल्य भारतमा बनेको विद्युतीय…