काठमाडौं । नेपाल समुद्रपार निकासीपैठारी संघले राजनीतिक दलहरुबीच आर्थिक मुद्दामा साझा सहमति हुनुपर्ने बताएको छ । राजनीतिक मुद्दामा विमति स्वाभाविक भए पनि देश निर्माण गर्ने आर्थिक मुद्दामा दलहरुबीच न्युनतम सहमति अपरिहार्य रहेको संघका अध्यक्ष विनोद सेठियाले बताए । दलहरुले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न नसक्दा उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको तथा विद्यमान आर्थिक संकटले…