नेपालमा उत्पादित वस्तुलाई बजारीकरण गर्ने उदेश्यका साथ नेपाली युवा उद्यमी मञ्चले मेड इन नेपाल अभियान अन्तर्गत एक हप्ते आउटलेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस अभियान अन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटमा एक हप्ताका लागि नेपाली वस्तुहरुको आउटलेट राखिने नेपाली युवा उद्यमी मञ्च नेपालका राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले बताए । साे कार्यक्रम असार ७ गते देखि…