काठमाडौँ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औँ वार्षिक साधारण सभा ठाकेको छ । कम्पनीले पुस १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।…