काठमाडौं । कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा १ लाख तथा घातक रोगको उपचारका लागि १० लाख रुपैयाँको बिमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेको यो बिमा योजना मंसिर १ गतेदेखि लागू हुनेछ । समझदारीसँगै कोषमा…