काठमाडौं । नेपालका २८ वाणिज्य बैंकमध्ये नाफाका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अघि देखिएको छ । सबैभन्दा अन्तिममा वित्तीय विवरण सार्वजनिक गरेको बैंकको नाफा दोस्रो स्थानमा रहेको नबिल बैंकको भन्दा २७ करोड बढी छ । वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३२ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष यस बैंकले २…