काठमाडौँ । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमले ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३.३६ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, गत वर्ष २७ अर्ब ३४ करोड…