बेलायत । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक गोल्डम्यान स्याक्समा सल्लाहकारको भूमिकामा फर्किने भएका छन् । वाल स्ट्रिट बैंकले मङ्गलबार यस्तो जानकारी दिएको हो । सुनकको यो नियुक्ति उनले कन्जरभेटिभ पार्टीलाई गत वर्षको चुनावमा ऐतिहासिक हार व्यहोरेपछि भएको हो । सुनक हाल पनि उत्तरी इङ्ल्यान्डको एक निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ पार्टीका सांसद छन् । उनले २००० को…