काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर रु.१०० अंकित दरमा निष्कासन गर्ने तयारी गरेको हो। यसका लागि गर्जाङ उपत्यका हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा गर्जाङ…