काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ५० अर्ब तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल…