काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ । प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य नरहे पनि उनले शपथ पछि मात्र नियुक्ति लिने भएका हुन् । संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ । यसका लागि सार्वजनिक आह्वान समेत गरिसकेको छ । त्यसको…