काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा नेपालले झन्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्म व्यापारघाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको फागुनसम्म नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । विभागका अनुसार निर्यातको…