काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तान्ने भएको हो । उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंकले…