काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २०.१८ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधीमा बैंकहरुले १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए । तथ्याङ्क अनुसार सबैभन्दा धेरै मुनाफा कमाउने बैंकमा नबिल…