काठमाडौं । मुलुकमा राजावादीहरुको चलखेल बढेसँगै रवि लामिछाने उत्साहित देखिएका छन् । कथित राजावादीहरुको समूहले हिंसात्मक आन्दोलन चर्काएपछि रविले आफ्नो स्पेश खोज्न थालेका छन् । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्नता देखिएसँगै सांसद पदसमेत गुमाएका –निलम्बनको अवस्था) रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्किने भएका छन् । रवि लामिछाने सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा…