काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ विन्दुमा पुगेको छ । होटल तथा पर्यटन ७, जीवन बीमा ५, निर्जीवन बीमा २८, उत्पादन ११६, ब्यापार उपसमूह ४६ र अन्य उपसमूह ४० अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, विकास बैंक ३२, फाइनान्स ६८, माइक्रोफाइनान्स २ र हाइड्रोपावर उपसमूह १ अंकले…