काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २३.९४ अंकले बढेर दुई हजार ११५.९४ विन्दुमा पुगेको छ । बैंकिङ १९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ५३, अन्य ६, फाइनान्स ७५, उत्पादन १०, जीवन बीमा १९, निर्जीवन बीमा २९ र माइक्रोफाइनान्स उपसमूह ६७ अंकले बढेको छ । यस्तै, विकास बैंक १२ र व्यापार उपसमूह १४ अंकले घटेको…