काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिकमा १० वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् भने नौ बैंकको ब्याजदर स्थिर रहेको छ । सानिमा बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएको छ । बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया…