सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.५४ अंकले बढेर २ हजार ६४७.२० विन्दूमा पुगेको छ । आज बैंकिङ ७.७८, माइक्रोफाइनान्स २१.१९, विकास बैंक ४१.०७, जलविद्युत ११.१३, फाइनान्स २०.०५, निर्जिवन बिमा ५१.७२, जीवन बिमा ८५.१२, म्यूचुअफ फन्ड ०.१३, उत्पादन ५०.८३, लगानी ०.७१, होटल तथा पर्यटन ११.४९ र अन्य १०.८९ अंकले बढेका…