दुई दशकदेखि नेपाल चेम्बर अफ कमर्समा आबद्ध कमलेशकुमार अग्रवाल यतिबेला चेम्बरको नेतृत्वमा छन् । गत चैत अन्तिम साता चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका अग्रवालसँग लामो व्यवसायिक अनुभव छ । विभिन्न संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्दै उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव संगालेका अग्रवाल अर्थतन्त्रलाई तथ्य…