काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यवसायीको चरित्रहत्या र मानमर्दनले निजी क्षेत्र आतंकित बनेको जनाएको छ । नारायणहिटी दरवार संग्रहालय क्याफ्टेरिया भाडा प्रकरणमा सरकारको व्यवहार तथा सञ्चारमाध्यमको टिप्पणीले निजी क्षेत्र आतंकित बनेको संघले बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन सम्बन्धी विवादमा व्यवसायीमाथि…