Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसमूह राताम्मे


GDP नेपाल
   ४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले घटेर एक हजार ९९१.७१ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ७, जीवन बीमा ५५, निर्जीवन बीमा ७८, अन्य १८, होटल तथा पर्यटन १४, र उत्पादन ३८, फाइनान्स ९, हाइड्रोपावर ३२, माइक्रोफाइनान्स ४७ र ब्यापार उपसमुह २३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एसबिएल डीबेन्चर २०८९ को सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको ५४ लाख कित्ता सेयर २ अर्ब १० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह