काठमाडौं । २०७९ सालको आम निर्वाचनमार्फत उदाएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूसँग असहमत र पति रेशम चौधरी निकट पार्टी नेताहरुलाई छानीछानी कारबाही गर्न थालेकी छन् । पति रेशम चौधरीको नाम भजाएर राजनीतिमा आएकी र रेशमप्रतिकै सदभावका कारण चुनावसमेत जितेकी रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीको उक्साहटमा आफ्नै पार्टी छिन्नभिन्न पारिरहेकी…