काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको छ । आज बैँकिङ ७.८६, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२, फाइनान्स १७.८५, जलविद्युत ५२.७७, जीवन बीमा १०६.०२, निर्जीवन बीमा १७०.१९, , ट्रेडिङ २.२४, अन्य समूह ३८.७३, लगानी ०.३७ र म्यूचुअल फन्ड…