काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । आज सबै समूह राताम्मे भएका छन् । नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दूमा झरेको छ । आज बैंकिङ २७.११, ब्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.४६, जलविद्युत १०८.५५, निर्जीवन बीमा ६१८.४४, उत्पादन ११६.६१, अन्य ९३.३, माइक्रोफाइनान्स ११९.२, जीवन बीमा…