काठमाडौं । दुई वर्ष अघिसम्म वार्षिक १ खर्ब निकासीको लक्ष्य पूरा नहुने नेपालको निर्यात व्यापार चालू आर्थिक वर्षमा भने पाँच महिनामै खर्ब नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरका बस्तु निकासी भएका छन् । निकासीको वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा १०५.६१ प्रतिशत रहेको छ…