Logo

मुख्य समाचार

सामान्य अंकले घटेको सेयर बजारमा २ अर्ब २९ करोडको कारोबार


GDP नेपाल
   २० चैत्र २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से १.८५ अंकले घटेर दुई हजार ०२०.२१ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १९, अन्य ९, विकास बैंक ६, उत्पादन २३, बैंकिङ २, निर्जीवन बीमा १८ र होटल तथा पर्यटन उपसमूह २९ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा १९, फाइनान्स ०.७४, माइक्रोफाइनान्स ७२ र ब्यापार उपसमूह ८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै ज्योती विकास बैंक बोन्ड २०८७ को सेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३१२ कम्पनीको ६१ लाख कित्ता सेयर २ अर्ब २९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह