काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३२.२९ अंकले घटेर २ हजार ७३३.१२ बिन्दुमा पुगेको छ । आज अन्य बाहेकका सबै समूह घटेका छन् । आज बैंकिङ १५, ब्यापार ४५, होटल तथा पर्यटन ९३, विकास बैंक ११९, जलविद्युत ७५, फाइनान्स ८८, निर्जीवन बीमा २०१, उत्पादन १०१, माइक्रोफाइनान्स ५६…