काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विवरण अनुसार गत वर्षको तुलनामा टेलिकमको आम्दानी ८.३९ प्रतिशतले वृद्धि भएको छ । टेलिकमले चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार कुल आम्दानी गरेको हो । टेलिकमले अघिल्लो वर्षको पहिलो त्रैमासमा ८ अर्ब…