साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७५१ दशमलव ०७ विन्दुमा पुगेको छ । आज बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत १२३.५९, फाइनान्स १२६.६६, निर्जीवन बीमा ३१७.५३ उत्पादन १७४.५५, अन्य ४४.८८, माइक्रोफाइनान्स ६८.३१, जीवन बीमा ४९९.९८, लगानी…