अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स रोबिन्सनलाई प्रदान गरिएको छ । विभिन्न राष्ट्रहरू बीचको सम्पत्ति असमानतामा काम गरेबापत तीन अर्थशास्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो। नोबेल समितिका अनुसार सो अध्ययनले कानुनको कमजोर शासन र जनसंख्याको शोषण गर्ने संस्थाहरूले किन वृद्धि वा सुधार गर्न सक्दैनन् भनेर…