काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा सुन तोलामा ३७ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र चाँदीको मूल्य ५ हजार ३३५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० र चाँदी ५…