चालु आर्थिक वर्षको पाँच महिनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ३.३९ प्रतिशतले घटेको हो । गत वर्ष ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाखको आयात…