काठमाडौं । नेपालमा शान्ति तथा पर्यटन प्रवर्द्धनका लागि सहयोग पु¥याउने उद्देश्यले द भ्याली अफ लाइट नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो म्युजिक भिडियोको शुक्रबार एक विशेष कार्यक्रमबीच युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरे । यो म्युजिक…