मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाडँ सम्पन्न भएको छ । गोलाप्रथामार्फत भएको बाँडफँडमा ५ लाख ९९ हजार ४ सय ४२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले बैशाख १९ देखि २४ गतेसम्म जारी गरेको आइपीओमा १२ लाख ३६ हजार २६९ जनाले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए ।…