Logo

घरजग्गा कारोबार विशिष्ठीकृत संस्थाबाट मात्रै, जग्गाको वैज्ञानिक मूल्यांकन हुने

काठमाडौं । सरकारले घरजग्गा कारोबार विशिष्ठीकृत संस्थाबाट मात्रै गर्न सकिने व्यवस्था गर्ने भएको छ । यस्तै, जग्गाको वैज्ञानिक मूल्यांकन हुने व्यवस्था गरिने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह