नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा सट्टेबाजीमा संलग्नलाई कानुनी कारवाही गर्ने भएको छ । हाल चलिरहेको वल्र्डकपमा बाजी राखी अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेटजस्ता विद्युतीय माध्यममार्फत भुक्तानी भएको पाइएपछि राष्ट्र बैंकले सूचना जारी गर्दै यस कार्यमा संलग्न जो कोहीलाई कानुनी कारवाही गर्ने जनाएको हो । बैंकले यस्तो क्रियाकलापमा सहभागि हुनेको बैंक…