धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्ट कारवाहीमा परेको छ । पेय पदार्थमा तोकीएको भन्दा बढी मूल्य लिएपछि पेपे पिज्जा कारवाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार झण्डै दोब्बर मूल्यमा पेय पदार्थ बिक्रि गरिरहेको सो रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ । यस्तै, पानी र पेय पदार्थमा बढि…