Logo

Sub-banner

कारवाहीमा पर्‍यो पेपे पिज्जा, दुई लाख जरिवाना


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्ट कारवाहीमा परेको छ ।

पेय पदार्थमा तोकीएको भन्दा बढी मूल्य लिएपछि पेपे पिज्जा कारवाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार झण्डै दोब्बर मूल्यमा पेय पदार्थ बिक्रि गरिरहेको सो रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

यस्तै, पानी र पेय पदार्थमा बढि मूल्य लिएका धनगढीका जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुईरदुई लाख जरिवाना गरेको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह