काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २०० रुपैयाँले बढेसँगै ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला…